कलैया व बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर जीवनमरणको अवस्थामा पुगेका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । गम्भीर घाइते बालकको जीवनरक्षामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले गरेको तत्काल आकस्मिक उपचार, जटिल शल्यक्रिया र सघन उपचार महत्वपूर्ण साबित भएको छ । अस्पतालले बालकलाई प्रदानContinue Reading

मधेशी दल र नेताको समीक्षा जनताले गरिसके, अब युवाले नेतृत्व लिनुपर्छ मधेशको राजनीति नयाँ पुस्ताको हातमा जानुपर्ने वीरगञ्जको अन्तरक्रियाको निष्कर्ष पुरानो नेतृत्वबाट मधेशका मुद्दा पूरा हुँदैनन्, युवालाई नेतृत्व दिनुपर्नेमा जोड सहिदको सपना पूरा गर्न मधेशमा नयाँ राजनीतिक नेतृत्व आवश्यक : वीरगञ्जमा बहस वीरगञ्ज । मधेशी दल तथा नेताहरूको समीक्षा पछिल्लोContinue Reading

जनकपुरधाम । मधेशी समाजमा परिवर्तन आए पनि राजनीतिक दल र नेतृत्वले समयअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको भन्दै मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र नयाँ एजेण्डा निर्माणको आवश्यकता औँल्याइएको छ । शहीद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘मधेशः अबको बाटो’ संवाद शृङ्खलाअन्तर्गत मधेश आन्दोलनको समीक्षा विषयक कार्यक्रममा सहभागी वक्ताहरूले मधेशीContinue Reading