जनकपुरधाम । मधेशी समाजमा परिवर्तन आए पनि राजनीतिक दल र नेतृत्वले समयअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको भन्दै मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र नयाँ एजेण्डा निर्माणको आवश्यकता औँल्याइएको छ । शहीद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘मधेशः अबको बाटो’ संवाद शृङ्खलाअन्तर्गत मधेश आन्दोलनको समीक्षा विषयक कार्यक्रममा सहभागी वक्ताहरूले मधेशीContinue Reading